आँसुले रुझेको जीवन मुस्कुराउँछ तिम्रो यादमा मिलन नभये बिते जीवन् भनी छरीदेउ फूल लाश् माथि याद राख मेरो माया अमर रहनेछ म मरे पनि जति हांसो उडाउ तिमी या हजारौमा बिलाउ तिमी तिम्रो लागि मेरो माया अमर रहने छ म मरे पनि (सारा ति यादहरु किन घाउ भयेछ चोखो माया तिम्रो सबै आज किण बिझेछ)---२ आँसुले रुझेको जीवन मुस्कुराउँछ तिम्रो यादमा मिलन नभये बिते जीवन् भनी छरीदेउ फूल लाश् माथि याद राख मेरो माया अमर रहनेछ म मरे पनि म मरे पनि