आज गोवद्र्धन र म्ह पुजा


SUBMITTED BY: parso

DATE: Nov. 5, 2016, 9:17 a.m.

FORMAT: Text only

SIZE: 1.7 kB

HITS: 479

  1. मपञ्चकको चौथो दिन आज हिन्दु नेपालीहरुले गोवद्र्धन र गोरुको पुजाआजा गरी मनाउँदैछन् । त्यसैगरी आजकै दिन नेवार समुदायले म्ह पूजा अर्थात् आत्म पूजा गर्ने गर्दछन् ।
  2. वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पुजा गर्ने र गोरुलाई मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको भनाई छ ।
  3. आजै नेवार समुदायले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा चल्दै आएको बताइन्छ । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।
  4. मपञ्चकको चौथो दिन आज हिन्दु नेपालीहरुले गोवद्र्धन र गोरुको पुजाआजा गरी मनाउँदैछन् । त्यसैगरी आजकै दिन नेवार समुदायले म्ह पूजा अर्थात् आत्म पूजा गर्ने गर्दछन् ।
  5. वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पुजा गर्ने र गोरुलाई मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको भनाई छ ।
  6. आजै नेवार समुदायले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा चल्दै आएको बताइन्छ । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।

comments powered by Disqus