Dibya subba


SUBMITTED BY: Guest

DATE: Nov. 4, 2013, 6:29 p.m.

FORMAT: Text only

SIZE: 1.2 kB

HITS: 1452

  1. आँसुले रुझेको जीवन
  2. मुस्कुराउँछ तिम्रो यादमा
  3. मिलन नभये बिते जीवन् भनी
  4. छरीदेउ फूल लाश् माथि
  5. याद राख मेरो माया
  6. अमर रहनेछ म मरे पनि
  7. जति हांसो उडाउ तिमी
  8. या हजारौमा बिलाउ तिमी
  9. तिम्रो लागि मेरो माया
  10. अमर रहने छ म मरे पनि
  11. (सारा ति यादहरु
  12. किन घाउ भयेछ
  13. चोखो माया तिम्रो सबै
  14. आज किण बिझेछ)---२
  15. आँसुले रुझेको जीवन
  16. मुस्कुराउँछ तिम्रो यादमा
  17. मिलन नभये बिते जीवन् भनी
  18. छरीदेउ फूल लाश् माथि
  19. याद राख मेरो माया
  20. अमर रहनेछ म मरे पनि
  21. म मरे पनि

comments powered by Disqus